Sunday, March 21, 2010

आगामी योजना

आगामी नयाँ वर्षमा यस समूहका सम्पूर्ण सदस्यहरुलाई वित्तिय सुविधाका लागि निम्न कार्यक्रमहरु साचालनमा ल्याइनेछ :

१) मुद्दती बचत खाता
२) दैनिक बचत खाता


  • यस बचत योजना अन्र्तगत हरेक बचतकर्ताले मासिक कम्तिमा रु १००/- खातामा जम्मा गनुपर्नेछ ।

  • यस बचत योजना अन्र्तगत बचतकर्ताले कम्तिमा ६ महिना बचत अवधि राख्नुपर्नेछ ।

  • गत दुई वर्षदेखि प्रदान गर्दै आएको वार्षिक ४% ब्याजदर आजको मिति २०६६/११/०१ देखि लागु हुने गरी वार्षिक ब्याजदर थप गरी ६% लागु गरिनेछ ।

No comments:

Post a Comment