१) मुद्दती बचत खाता
२) दैनिक बचत खाता
- यस बचत योजना अन्र्तगत हरेक बचतकर्ताले मासिक कम्तिमा रु १००/- खातामा जम्मा गनुपर्नेछ ।
- यस बचत योजना अन्र्तगत बचतकर्ताले कम्तिमा ६ महिना बचत अवधि राख्नुपर्नेछ ।
- गत दुई वर्षदेखि प्रदान गर्दै आएको वार्षिक ४% ब्याजदर आजको मिति २०६६/११/०१ देखि लागु हुने गरी वार्षिक ब्याजदर थप गरी ६% लागु गरिनेछ ।